औषधी आयात – Nepal Press
औषधी आयात

६ लाख भन्दा बढी मेडिकल उपकरण, १९ करोड भन्दा बढीको औषधी आयात

काठमाडौ । कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि ३ करोड ५७ लाख ४६ हजार २ सय ४ रुपैयाँ बराबरको ६ लाख ३७ हजार २ सय ४३ मेडिकल उपकरण भन्सार नाकाबाट आयात भएको छ । भन्सार विभागका अनुसार १९ करोड ६४ लाख ५२ हजार ३ सय ७८ को औषधी पनि...