औरही गाउँपालिका – Nepal Press
औरही गाउँपालिका

औरहीमा किसानको आन्दोलन, गाउँपालिकामा तालाबन्दी

जनकपुरधाम । सिरहाको औरही गाँउपालिकामा किसानहरुले तालाबन्दी गरेका छन् । गहुँको बीउ लुटेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेपछि किसानहरूले गाउँपालिकामा ताला लगाएका हुन् । तीन दिनअगाडि गाउँपालिकामा भण्डारण गरिएको साढे तीन सय बोरा गहुँको बीउ चोरी भएको थियो । गाउँपालिकाको गहुँको बीउ चोरी गरेको आरोपमा कडहरबाका मिथिलेश यादवलाई प्रहरीले...