औधोगिक क्षेत्र – Nepal Press
औधोगिक क्षेत्र

औद्योगिक क्षेत्रको जग्गामा व्यक्तिको रजाईं

सुर्खेत । कर्णाली प्रदेशकै सबैभन्दा ठूलो शीतगृह (कोल्डस्टोर) निर्माण गर्ने प्रक्रिया ३ वर्ष अगाडि नै सुरु गरिएको हो । वीरेन्द्रनगर औद्योगित क्षेत्रभित्रको १० रोपनी जग्गा लिएर काम सुरु गर्ने प्रतिवद्धता जनाएको कम्पनीले अहिलेसम्म संरचना निर्माणको काम सुरु गरेका छैनन् । वीरेन्द्रनगरमा रहेको औधोगिक क्षेत्रको यो जग्गामा अहिले व्यक्तिको रजाईं...