औद्योगिक पार्क – Nepal Press
औद्योगिक पार्क

देशकै ठूलो औद्योगिक पार्क शिलान्यास गर्दै प्रधानमन्त्रीले भने– अब लाखौं नेपालीले स्वदेशमै राजगारी पाउँछन्

काठमाडौं । गृहजिल्ला झापामा देशकै सबैभन्दा ठूलो औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षपछि रोजगारीका लागि कोही नेपाली विदेश जानु नपर्ने बताएका छन् । औद्ययोगिक पार्क बनेपछि लाखौं नेपालीले रोजगारी पाउने तर्क गर्दै प्रधानमन्त्री ओलीले क्रमशः स्वदेशमै रोजगारीको वातावरण बनिरहेको बताए । आइतबार गृहजिल्ला झापामा औद्योगिक...