औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड – Nepal Press
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड

अक्सिजन उत्पादन गर्नका लागि कम्पनीहरुलाई जग्गा उपलब्ध गराइने

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अक्सिजन उत्पादन गर्नका लागि कम्पनीहरुलाई जग्गा लगायतका पूर्वाधार उपलब्ध गराउने बताएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले सञ्चारकर्मीसँग बोल्दै कुनै कम्पनी अक्सिजन उत्पादनका लागि आए औद्योगिक क्षेत्रको जग्गा, विद्युत, पानी लगायतका पूर्वाधार उपलब्ध गराउने तथा नियमावली छोट्याएर भएपनि उद्योगलाई काम...