औद्योगिक करिडोर – Nepal Press
औद्योगिक करिडोर

मोतिपुर औद्योगिक करिडोर शिलान्यासका लागि तयार मञ्च भत्काइयो

रुपन्देही । रुपन्देहीको मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गर्न तयार गरिएको मञ्च असन्तुष्ट स्थानीयले भत्काईदिएका छन् । औद्योगिक व्यवस्थापन लिमिटेडको ढिलासुस्ती तथा स्थानीयको विरोधका कारण औद्योगिक करिडोरको काम अगाडी बढ्न सकेको थिएन । शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम तय भएपछि तयार गरिएको मञ्च मोतिपुरका स्थानीयले भत्काईदिएका हुन् ।...