ओहोदाको प्रमाण पत्र – Nepal Press
ओहोदाको प्रमाण पत्र

स्पेनका लागि नेपाली राजदूत शेर्पाले बुझाइन् ओहोदाको प्रमाण पत्र

काठमाडौं । स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पाले संयुक्त राष्ट्र संघको विश्व पर्यटन स‌ंगठन(युएनडब्ल्युटिओ)का महासचिव जुरब पोलोलिकाशभिलीलाई आफ्नो ओहोदाको प्रमाण पत्र बुझाएकी छिन् । प्रमाण पत्र बुझाएसँगै रादजूत शेर्पाले नेपालले युएनडब्ल्युटिओलाई पूर्ण समर्थन गर्ने बताएकी छन् । उनले कोभिड- १९ को महामारीले विश्वभर पर्यटनको क्षेत्रमा परेको प्रभावलाई पुन...