ओसासुना – Nepal Press
ओसासुना

स्पेनिस लालिगामा ओसासुना र ग्रानडाको बराबरी

काठमाडौं । एन्जेल मोन्टोरोले निर्धारित समयको अन्तिम मिनेटमा गरेको बराबरी गोलसँगै ग्रानडा स्पेनिस लालिगामा ओसासुनाविरुद्धको हारबाट जोगिएको छ । ग्रानडा शुक्रबार राति ओसासुनाको मैदानमा भएको खेलको पहिलो हाफमा १–० ले पछि परेको थियो । पहिलो हाफको अन्तिम मिनेटमा एजिक्विल अभिलाले गरेको गोलसँगै घरेलु टोली ओसासुनाले अग्रता लिएको थियो ।...