ओशाडा फर्नान्डेज – Nepal Press
ओशाडा फर्नान्डेज

श्रीलंकाली अलराउन्डर फर्नान्डेजले ललितपुरबाट ईपीएल खेल्ने

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को साविक विजेता ललितपुर प्याट्रिओट्सले श्रीलंकाली अलराउन्डर ओशाडा फर्नान्डेजलाई आगामी संस्करणका लागि अनुबन्ध गरेको छ । दश दिनपछि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने ईपीएलको चौथो संस्करणका लागि ललितपुरले २९ वर्षीया फर्नान्डेजलाई अनुबन्ध गरेको जानकारी दिएको छ । टी–२०, ओडीआई र टेस्ट गरी...