ओली र प्रचण्ड – Nepal Press
ओली र प्रचण्ड

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं। पार्टी विवाद समाधान हुनुको साटो झन् बढी रहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्षद्वबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार साँझ बालुटार गएका थिए। दिउँसो पेरिसडाँडामा आफू पक्षका प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुको भेला...