ओली र देउवाको विकल्प – Nepal Press
ओली र देउवाको विकल्प

ओली र देउवाको विकल्प खोज्न शशांक-प्रकाशमान एकैठाउँ

प्रतिनिधिसभा विघटनले संविधान र लोकतन्त्र नै खतरामा परेको निष्कर्षमा रहेका कांग्रेसका दुई प्रभावशाली नेताबीच प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाकै विकल्प खोज्नेगरी छलफल भएको छ ।