ओली-माधव वार्ता – Nepal Press
ओली-माधव वार्ता

‘माधव नेपालले पार्टीलाई जोडेरै जान्छु भन्नुभयो’

प्रधानमन्त्री ओली निस्किएपछि मेरियटमा माधव नेपाल र मोतिलाल दुगड चिया खाँदै कुराकानी गरेका थिए । दुगले पत्रकारसँग भने, ' यो घाउ एक दुई ओटा वार्तामा टुंगिदैन । यो वार्ता हिजोभन्दा आज सकारात्मक भयो । आजभन्दा भोलि सकारात्मक हुने छ । सौहार्दपूर्ण वातावरणमा वार्ता भयो । पार्टीलाई टुट्न दिनु हुन्न...