ओली भर्सेस प्रचण्ड – Nepal Press
ओली भर्सेस प्रचण्ड

प्रचण्डले ‘नि:सन्तान’ भनेपछि ओलीको प्रत्याक्रमण

काठमाडौं । नेकपा विभाजनपछि दुई पक्षका नेताहरू एक-अर्कालाई गालीगलौजको प्रतिस्पर्धामा छन् । अब त व्यक्तिगत स्तरमै ओर्लेर आरोप–प्रत्यारोप सुरु भएको छ, त्यो पनि, दुई प्रमुख नेताबीच । केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक अन्तरवार्तामा प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत जीवनमाथि लिएर कटाक्ष गरे । ओली सन्तानविहीन भएकाले कसैलाई...