ओली पक्षीय अखिल – Nepal Press
ओली पक्षीय अखिल

रुपन्देहीकाे ओली पक्षीय अखिलमा नयाँ नेतृत्व

रुपन्देही । नेकपा विवादको असर जिल्ला स्तरका भातृ संगठनमा समेत देखिन थालेको छ । रुपन्देहीमा नेकपा (ओली समूह) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको नयाँ नेतृत्व चयन गरेको छ । बुटवल बहुमुखी क्याम्पसमा सम्पन्न अखिल कार्यकर्ताहरुको भेलाले साजन भण्डारीको संयोजकत्वमा नयाँ जिल्लासमिति चयन गरेको हो । उक्त...