ओली पक्षमा – Nepal Press
ओली पक्षमा

प्रदेश-२ : प्रचण्ड-माधव पक्षका पाँच सांसद ओली पक्षमा लागे

जनकपुरधाम । तत्कालीन माओवादीका पाँच सांसद प्रचण्ड–माधव नेपालको साथ छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका छन् । तत्कालीन माओवादीका प्रदेश-२ मा संसदीय दलका नेता रहेका रामचन्द्र मण्डलसहित पाँच जना ओली समूहमा लागेका हुन् । धनुषा १ (ख) बाट निर्वाचन मण्डलले प्रदेश सांसदहरु दिलीप साह, कुन्दनप्रसाद कुशवाहा, मोहम्मद समिर,...