ओली पक्षको बहुमत – Nepal Press
ओली पक्षको बहुमत

राष्ट्रियसभा संसदीय दलमा ओली पक्षको बहुमत (सूचीसहित)

प्रतिनिधिसभा विघटनपछि संघीय संसदको अस्तित्व अब राष्ट्रियसभाले धान्दैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुस १७ गते अपरान्ह ४ बजे राष्ट्रियसभाको बैठक आह्वान भइसकेको छ ।