ओली पक्षका नेताहरु बालुवाटारमा – Nepal Press
ओली पक्षका नेताहरु बालुवाटारमा

ओली पक्षका नेताहरु बालुवाटारमा, जन्मदिनको रौनकपछि छलफलमा जुट्दै

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने फैसला सुनाउँदा प्रधानमन्त्री केपी शर्मा ओली बालबालिकाहरुसँग आफ्नो जन्मदिन मनाउन बालमन्दिर पुगेका थिए । त्यहाँ जानुपूर्व नै उनले फैसलाको पूर्व आभास पाइसकेको र निकटस्थहरुलाई विचलित नहुने ढाडस दिएको स्रोतको भनाइ छ । आजै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पत्नी राधिका शाक्यको आत्मकथा विमोचन...