ओली–नेपाल भेट – Nepal Press
ओली–नेपाल भेट

ओली-नेपाल भेट : तस्बिरले झुक्यायो मात्रै, कुरा मिलेन !

पार्टी विभाजनको डिलमै पुगेका बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल अचानक संवादमा जुटेको कुराले बुधबारदेखि देश तरंगित छ ।