ओलीविरुद्धको आन्दोलन – Nepal Press
ओलीविरुद्धको आन्दोलन

ओलीविरुद्धको आन्दोलनमा किन सँगै आउन सकेन विपक्ष ?

काठमाडौं । सोमबार भक्तपुरमा आयोजित सभामा कांग्रेस सभापति शेरबहादुर देउवाले तीनपटकसम्म भने–कांग्रेस एक्लै आन्दोलन गर्छ । यसको अर्थ के हो ? प्रचण्डले राखेको संयुक्त आन्दोलनको प्रस्ताव अस्वीकार गरेका देउवाले सम्भवतः यही भाषणबाट उत्तर दिन खोजेका हुन् । प्रतिनिधिसभा विघटन विरुद्ध सबै विपक्षी दल सडकमा छन् तर एक्ला एक्लै ।...