ओलीपक्षीय नेपाल कम्युनिष्ट पार्टी – Nepal Press
ओलीपक्षीय नेपाल कम्युनिष्ट पार्टी

ओलीपक्षीय संसदीय दलको बैठक : ११५ सांसद उपस्थित भएको दाबी

काठमाडौं । ओलीपक्षीय नेपाल कम्युनिष्ट पार्टीको संसदीय दल बैठक सकिएको छ । बालुवाटारमा बसेको बैठकमा ११५ जना संघीय सांसद उपस्थित भएको दाबी राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले गरे। प्रचण्ड–माधव पक्षले पनि आफ्नो बैठकमा ११५ जना सांसद उपस्थित भएको दाबी गरेको थियो। भट्टराईका अनुसार ९१ जना प्रतिनिधिसभाका र २४...