ओलीको पूरानै टिम – Nepal Press
ओलीको पूरानै टिम

ओलीको पुरानै टिम : जनजाति र मधेशीको सहभागिता ५१ प्रतिशत (फोटो/भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले के गर्छन् भन्ने अनुमान लगाउन बाहेक कसैले भेउ पाउँदैन । शुक्रबार मध्यान्हसम्म नयाँ मन्त्री को-को बन्छन् भनेर बालुवाटारमा तारन्तार फोन गइरहे ।