ओलीको एकमुष्ठ जवाफ – Nepal Press
ओलीको एकमुष्ठ जवाफ

प्रचण्ड–माधव र झलनाथलाई ओलीको एकमुष्ट जवाफ (भिडियोसहित)

‘छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर प्रजातन्त्र धुजा–धुजा बनाउनुभयो,’ प्रचण्ड लक्षित उनको भनाइ थियो, ‘छोरी जिताउनकै लागि कांग्रेससँग मिल्नुभयो तर खासै उपलब्धि भएन ।’