ओलीको आसन – Nepal Press
ओलीको आसन

प्रचण्डले आफूलाई अध्यक्षबाट हटाएकै ठाउँमा ओलीको आसन

ओली बुधवार बबरमहलस्थित कार्की पार्टी प्यालेस पुगे । कार्की पार्टी प्यालेस त्यहि हो, जहाँबाट प्रचण्ड पक्षले उनलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको घोषणा गरेको थियो ।