ओलीको आरोप – Nepal Press
ओलीको आरोप

ओलीको आरोप : राष्ट्रिय जनमोर्चाको राजनीति एक सांसदलाई मन्त्री बनाउने प्रयासमा सिमित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मदन भण्डारी जन्म जयन्तीको कार्यक्रममा बोल्दै आफ्ना विरोधिहरुमाथि चौतर्फी प्रहार गरे । यस क्रममा उनले हाल विपक्षी गठवन्धनमा सामेल भएको सानो पार्टी राष्ट्रिय जनमोर्चालाई पनि बाँकी राखेनन् । राष्ट्रिय जनमोर्चाको राजनीति एक जना सांसदलाई मन्त्री बनाउनेमा खुम्चिएको आरोप प्रधानमन्त्री ओलीले लगाए ।...