ओलीका पाँच ‘एक्सन प्लान’ – Nepal Press
ओलीका पाँच ‘एक्सन प्लान’

प्रतिनिधिसभा विघटनपछि ओलीका पाँच ‘एक्सन प्लान’ !

संसदसँग ओली मात्र होइन अमेरिका र भारत जस्ता शक्ति पनि खुशी थिएनन् । प्रतिनिधिसभा विघटनपछि भारत र अमेरिकाले दिएका प्रतिक्रिया ओलीलाई राहत दिने खालका छन् ।