ओरालो – Nepal Press
ओरालो

चीनको जनसंख्या वृद्धिदर ओरालो लाग्दै, केहीवर्ष वृद्धिदर स्थिर हुने

बेइजिङ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोले चीनको जनसंख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा केही बढी हुने जनाएको छ । ब्युरोका प्रमुख निङ जिघेले जनसंख्याको उच्चतम विन्दु अझै आइ नपुगेको जनाउँदै तर त्यस्तो उच्चतम विन्दु कहिले आउँछ यत्तिकै पूर्वानुमान गर्न कठिन रहेको बताए । हालैका वर्षका जनसांख्यिक प्रवृत्तिलाई...