ओमान – Nepal Press
ओमान

पिएनजीविरुद्ध १३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले चौथो विकेट गुमायो

काठमाडौं । आरिफ शेख ९ रन बनाएर आउट भएसँगै पपुवा न्युगिनीविरुद्ध १ सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले चौथो विकेट गुमाएको छ । अल अमेरत क्रिकेट मैदानमा नेपालका लागि १९ बल सामना गरेका आरिफले १ छक्का प्रहार गरेका थिए । २० औं ओभरको चौथो बलमा आरिफ चाड सोपरको बलमा...