ओमसतिया गाउँपालिका – Nepal Press
ओमसतिया गाउँपालिका

ओमसतिया गाउँपालिकाको बजेट अनिश्चित, तत्काल गाउँसभा नगर्न अदालतको आदेश

रुपन्देही । आन्तरिक विवादका कारण असार १० गते आउन नसकेको रुपन्देहीस्थित ओमसतिया गाउँपालिकालको बजेट अनिश्चित भएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासले रुपन्देहीको तत्काल गाउँसभा नगर्न आदेश दिएसँगै बजेट अनिश्चित भएको हो । गाउँपालिका अध्यक्ष केवटले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट हिउँदे गाउँसभामा पारित नगरी करोडौं रुपैयाँको...