ओमवहादुर बुढा – Nepal Press
ओमवहादुर बुढा

कोरोना संक्रमित डोल्पाको त्रिपुरासुन्दरीका मेयरको काठमाडौंमा निधन

काठमाडौं । कोरोना महामारीका कारण डोल्पा जिल्लामा दुई दिनको फरकमा दुई जना नेताको ज्यान गएको छ । पूर्व मन्त्री मोति प्रसाद पहाडीको निधन भएको दुई दिन नबित्दै डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमवहादुर बुढाको कोरोना संक्रमणका कारण निधन भएको छ । जिल्लाका विकासप्रेमी र इमानदार राजनीतिज्ञका रुपमा परिचित बुढालाई...