ओमप्रकाश शर्मा – Nepal Press
ओमप्रकाश शर्मा

कोरोना संक्रमित सांसदलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो

जनकपुरधाम । प्रदेश २ का कोरोना संक्रमित सांसद ओमप्रकाश शर्माको स्वास्थ्यस्थिति झन् बिग्रिएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । संक्रमण देखिएपछि नेपाली कांग्रेसका समानुपातिक सांसद शर्मा १० दिनदेखि होम आइसोलेसनमा बसेका थिए । आज दिउँसो अचानक स्वास्थ्यमा बढी खराबी आएपछि हेलिकप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको पारिवारिक स्रोतले...