ओभरलोडेड भारतीय ट्रक – Nepal Press
ओभरलोडेड भारतीय ट्रक

ओभरलोडेड भारतीय ट्रकलाई निस्फिक्री, नेपालीलाई कडाइ

रुपन्देही । नेपाली ट्रक तथा ढुवानी व्यवसायीलाई ओभरलोडमा कडाइ गरेको सरकारले भारतबाट आउने मालबाहकलाई ट्रकलाई बेपरवाह छाडिदिँदा नेपाली व्यवसायी मर्कामा परेका छन् । भारतीय गाडीकै कारण आफूहरु खाली बस्नुपरेको र नेपालका सडक–संजालको क्षमताभन्दा बढी लोड भएका मालबाहक साधन सडकमा गुड्दा सडक ध्वस्त भएको व्यवसायीको तर्क रहेको छ । पटक–पटक...