‘ए मान्छे…’ – Nepal Press
‘ए मान्छे…’

राज सागरले ल्याए विभेदविरुद्धको गीत ‘ए मान्छे…’ (भिडियोसहित)

काठमाडौं ।  गजल र आधुनिक संगीतमा नाम कमाएका गायक राज सागरले विभेद विरुद्धको सांगीतिक कोशेली ‘ए मान्छे…’ मान्छे सार्वजनिक गरेका छन् । ५६ औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भ पारेर गायक राज सागरले सन्देशमूलक सांगीतिक भिडियो सार्वजनिक गरेका हुन् । चर्चित लेखक आहूतिको...