‘ए प्यारु छिटो बिहे गरु’ – Nepal Press
‘ए प्यारु छिटो बिहे गरु’

टंक तिमिल्सिना र पशुपति खनालको ‘ए प्यारु छिटो बिहे गरु’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक टंक तिमिल्सिना र गायिका पशुपति खनालको ‘ओए प्यारु छिटो बिहे गरु’ बोलको गीत सार्वजनिक भएको छ। गायक तिमिल्सिनाकै शब्द संगीत र एरेन्ज रहेको गीत टंक तिमिल्सिना युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा पुष्पा बोहरा, स्मृती शाही, हेमराज थापा (बाबुराजा) र सुवास कार्की (कार्की जि), को...