‘ए’ डिभिजन लिगः – Nepal Press
‘ए’ डिभिजन लिगः

‘ए’ डिभिजन लिगमा संकटा र जावलाखेलले अंक बाँडे

काठमाडौं । जावलाखेल युथ क्लब र संकटा क्लबले १(१ गोलको बराबरी खेल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग(२०७८ अन्त्य गरेको छ । बराबरीसँगै लिगमा १६ अंक जोडेको संकटा तालिकाको सातौं स्थानमा यथावत् छ । संकटाले लिगमा १३ खेलमध्ये तीन जित, सात बराबर र तीन खेलमा हारको नतिजा आत्मसात गर्‍यो ।...