एसी मिलान – Nepal Press
एसी मिलान

मिलानलाई पाँच अंकको अग्रता

काठमाडौं ।इम्पोलीविरुद्ध १-० अन्तरको जितसंगै इटालियन सिरी ए फुटबलमा एसी मिलानले शीर्षस्थानमा पाँच अंकको अग्रता बनाएको छ । शनिबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा मिलानलाई जिताउन पिएरे कालुलुले खेलको १९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै शीर्ष स्थानको मिलानले २९ खेलबाट ६३ अंक जोडेको छ ।...