एसिड पीडित – Nepal Press
एसिड पीडित

एसिडपीडित साहलाई प्रदेश सरकारको सम्मान

जनकपुरधाम । नारी दिवसको अवसरमा प्रदेश २ सरकारले जनकपुरकी एसिड पीडित आरती साहलाई सम्मान गरेको छ । प्रदेश सरकारले नारी दिवसको अवसरमा मधेस भवनमा आयोजना गरेको छात्राहरुलाई साइकल वितरण समारोहमा मुख्यमन्त्री लालबाबु राउतले एसिड पीडित साहलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । प्रदेश सरकारले उनलाई मुख्यन्यायधिवक्ताको कार्यालयमा करारमा सहयोगीको...