एसपी दिनेश आचार्य – Nepal Press
एसपी दिनेश आचार्य

झा दम्पतीको अपहरणमा संलग्न चार जना सार्वजनिक

जनकपुरधाम । महोत्तरीको पिपरा गाउपालिका पाँचका मुसाफिर झा र उनका श्रीमती गितादेवीको अपहरणमा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गर्दै अपहरणमा संलग्न पिपरा गाउपालिका पाँचका ५२ वर्षका रामबाबु यादव, उनका छोराद्वय २६ वर्षका सुरेन्द्र यादव र २४ वर्षका राजेन्द्र यादव...