एसएसबी – Nepal Press
एसएसबी

एसएसबीले तुइन काटेकोमा अनेरास्ववियूको विरोध, दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तिको माग

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले दार्चुलाको महाकाली नदीमा भारतीय सुरक्षाकर्मीले तुइन काटेको घटनाको निन्दा एवं भत्र्सना गरेको छ । शुक्रबार भारतीय एसएसबीले दार्चुलाको व्यास गाउँपालिका -२ मालघाटमा महाकाली तर्ने क्रममा तुइन काटिदिँदा ३५ वर्षीय नेपाली नागरिक जय सिंह धामी बेपत्ता भएका थिए । अनेरास्ववियुले उक्त घटना...