एसएसपी वसन्त बहादुर कुँवर – Nepal Press
एसएसपी वसन्त बहादुर कुँवर

संगठनभित्र देखिएका कमजोरीलाई सुधार गर्दै जाने प्रहरी प्रवक्ता कुवँरको प्रतिवद्धता

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त बहादुर कुँवरले प्रहरी संगठनभित्र केही कमजोरी भएको र यसलाई सुधार गर्दै जाने प्रतिवद्धता जनाएका छन् । बुधबार नेपाल प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा एसएसपी कुँवरले प्रहरीको गलत क्रियाकलाप विरुद्धमा आलोचनात्मक सुझावलाई ग्रहण गरेर सुधार गर्दै जाने प्रतिवद्धता जनाएका हुन्...