एसएसपी बसन्त बहादुर कुँवर – Nepal Press
एसएसपी बसन्त बहादुर कुँवर

प्रहरी अस्पतालबाट ३ हजार भन्दा बढी कोभिड सङक्रमित बिरामीले निःशुल्क उपचार पाए

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण एवम् उपचार व्यवस्थापनमा नेपाल प्रहरी अस्पताल सक्रिय रहेको छ । निषेधाज्ञा कार्यान्वयन तथा शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा अहोरात्र ड्यूटीमा खटिने प्रहरी कर्मचारीको स्वास्थ्य सुरक्षा एवम् कोभिड–१९ बाट संक्रमण भएको अवस्थामा उपचारलाई थप प्रभावकारी बनाउन आवश्यक नीति...