एसएसपी बढुवा – Nepal Press
एसएसपी बढुवा

नेपाल प्रहरीका आठ एसपी एसएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका खाठ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको बैठकले आठ जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस गरेको हो । एसएसपीमा बढुवा सिफारिस हुने पहिलो नम्बरमा बिकाशराज खनाल, दोस्रोमा सुदिप राजभण्डारी, तेस्रोमा अनुरागकुमार द्धिवेदी, चौथोमा...