एसएसपी जनक भट्टराई – Nepal Press
एसएसपी जनक भट्टराई

ट्राफिक प्रहरीको नागरिकमैत्री आचरण व्यवहार सुधार कार्यक्रम शुरु

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको आचरण व्यवहारमा थप सुधार गरी नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रदान गर्न कार्यक्रम शुरु गरेको छ ।