एसएसपी एसपी – Nepal Press
एसएसपी एसपी

पाँच एसएसपीको सरुवा, सात एसएसपी र सात एसपीको पदस्थापना (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ भने सात जना एसएसपी र सातै जना प्रहरी उपरीक्षक (एसपी)को पदस्थापन भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न निकायमा कार्यरत एसएसपीको सरुवा भएको हो भने भर्खरै एसपीबाट एसएसपीमा बढुवा भएका र डीएसपीबाट एसपीमा बढुवा भएकाको...