एशिया पर्यावरण प्रवर्तन अवार्ड – Nepal Press
एशिया पर्यावरण प्रवर्तन अवार्ड

दुई प्रहरी अधिकारी ‘एशिया पर्यावरण प्रवर्तन अवार्ड’बाट सम्मानित

काठमाडौं । नेपाल प्रहरीका दुई अधिकारीले ‘एशिया पर्यावरण प्रवर्तन अवार्ड’ले सम्मानित भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर चारमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र सिंह जोहारी अर्वाडबाट सम्मानित भएका हुन् । संयुक्त राष्ट्रसङ्घको पर्यावरण कार्यक्रमअन्तर्गत...