एल साल्भाडोर – Nepal Press
एल साल्भाडोर

एल साल्भाडोरले बिट्क्वाइन शहर बनाउने

काठमाडौं । बिट्क्वाइनलाई कानुनी मान्यता दिएर पहिलो आधिकारिक ट्रेडर मुलुक बनेको एल साल्भाडरले ‘बिट्क्वाइन शहर’ निर्माण गर्ने भएको छ । एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले शनिबार राति सरकारले समुद्र नजिकै ‘बिट्क्वाइन सिटी’ निर्माण गर्ने घोषणा गरेका हुन् । बुकेलेले बिट्क्वाइन इन्थुजियास्ट्सको भेला आयोजना गरेर आफ्नो योजना सार्वजनिक गरेका हुन्...