एलेक्स सान्द्राे – Nepal Press
एलेक्स सान्द्राे

कोपा अमेरिकामा नेइमार प्रेरित ब्राजिलको लगातार दोस्रो जित, क्वाटरफाइनल प्रवेश

एजेन्सी । कोपा अमेरिकामा समूह बी बाट लगातार दोस्रो जित हासिल गर्ने क्रममा साविक विजेता ब्राजिलले पेरुमाथि ४–० गोलको प्रभावशाली विजय हासिल गरेको छ । दुई जितसँगै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । अघिल्लो संस्करणमा फाइनलिस्ट टोलीबीचको प्रतिस्पर्धामा घरेलु टोली ब्राजिलले एकपक्षीय खेल प्रदर्शन गरेको थियो । खेलको १२...