एलेक्स गडेगार्ड शाह – Nepal Press
एलेक्स गडेगार्ड शाह

टोकियो ओलम्पिकमा एलेक्सले आज प्रतिस्पर्धा गर्दै

काठमाडौं । टोकियो ओलम्पिकमा पौडीबाट प्रतिस्पर्धा गर्न छनोट भएका नेपाली खेलाडी एलेक्स गडेगार्ड शाहको खेल आज छ । १ सय मिटर फ्रिस्टाइलको हिट वानमै परेका एलेक्सको खेल दिउँसाे पौने ४ बजे हुनेछ । पौडीमा विभिन्न हिच चरण पार गरी अन्तिम चरणसम्म पुग्नुपर्ने हुन्छ । हिट चरणमा आठ खेलाडी हुनेछन्...