एलेक्सी नाभेल्नी – Nepal Press
एलेक्सी नाभेल्नी

रुसी राष्ट्रपति पुटिनका आलोचक एलेक्सी मस्को एयरपोर्टबाटै पक्राउ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा रुसका विपक्षी नेता एलेक्सी नाभेल्नीलाई रुस पुग्नेबित्तिकै प्रहरी हिरासतमा लिइएको छ । उनी पाँच महिनापछि जर्मनीबाट मस्को पुगेका थिए । गत वर्ष उनलाई घातक नर्व एजेन्टमार्फत हमला भएको थियो र उनी भाग्यले बाँचेका थिए । ४४ वर्षीय नाभेल्नीलाई प्रहरीले पासपोर्ट कन्ट्रोल...