एलिजावेथ द्वितीय – Nepal Press
एलिजावेथ द्वितीय

बेलायती महारानी र बाइडेनबीच भेटवार्ता हुँदै : लन्डन भ्रमणमा जाँदै अमेरिकी राष्ट्रपति

लन्डन । अमेरिकी राष्ट्रपति जो वाइडेनले बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई भेट्ने भएका छन् । उनीहरुका बीचमा आगामी जुन १३ तारिखमा महारानीको दरबार बकिङहममा भेटवार्ता हुने तय भएको अधिकारीहरुले जनाएका छन् । बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, ‘महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई भेट गर्नुहुने भएको छ ।...