एलबी विश्वकर्मा – Nepal Press
एलबी विश्वकर्मा

६ सय रुपैयाँको सकस र एक क्रियाशील पत्रकारको दुखान्त

४१ सयको बिलमा पीसीआरसँगै रगत तथा अन्य विभिन्न परीक्षण र केही औषधि पनि लेखिएको थियो । दुई–तीनपटक काउन्टरमा पुगेर हारगुहार गर्दा पनि कसैले सुनवाइ नगरेको गौतमको भनाइ छ । उनले त्यहीँबाट भारतमा रहेका बुवालाई फोन गरेर त्यो कुरा सुनाए । बुवाले काउन्टरमा कुरा गर्न चाहे । गौतमले पनि बुवासँग...